ताजा अपडेट
नयाँ टुलजग्गा क्षेत्रफल रूपान्तरक र कित्ताकाट विभाजन क्यालकुलेटर उपलब्ध (रोपनी-आना / बिघा-कठ्ठा)✦नापी विभागनापी विभाग (dos.gov.np) ताजा सूचना तथा परिपत्रहरू लाइभ हेर्नुहोस्✦सफ्टवेयरLand Solution (v2.4) Android APK र AutoCAD LISP स्वचालन लिपि डाउनलोड गर्नुहोस्✦ज्ञान केन्द्रजग्गा कित्ताकाट, मालपोत कर छुट र नापजाँच सम्बन्धी २२+ आधिकारिक गाइडहरू उपलब्ध✦नापी कानुनजग्गा नापजाँच ऐन, २०१९ तथा जग्गा वर्गीकरण मापदण्ड २०८० पूर्ण संग्रह✦नयाँ टुलजग्गा क्षेत्रफल रूपान्तरक र कित्ताकाट विभाजन क्यालकुलेटर उपलब्ध (रोपनी-आना / बिघा-कठ्ठा)✦नापी विभागनापी विभाग (dos.gov.np) ताजा सूचना तथा परिपत्रहरू लाइभ हेर्नुहोस्✦सफ्टवेयरLand Solution (v2.4) Android APK र AutoCAD LISP स्वचालन लिपि डाउनलोड गर्नुहोस्✦ज्ञान केन्द्रजग्गा कित्ताकाट, मालपोत कर छुट र नापजाँच सम्बन्धी २२+ आधिकारिक गाइडहरू उपलब्ध✦नापी कानुनजग्गा नापजाँच ऐन, २०१९ तथा जग्गा वर्गीकरण मापदण्ड २०८० पूर्ण संग्रह✦
Land Solution Logo
Land Solutionbrbhatta.com
🇳🇵NEP
मुलुकी देवानी संहिता २०७४ बमोजिम प्रमाणित कानुनी ढाँचा

घरजग्गा बैनापट्टा (Earnest Money Agreement) A4 PDF जेनेरेटर

नेपालमा घर वा जग्गा खरिदबिक्री गर्दा दुवै पक्षलाई सुरक्षित राख्ने आधिकारिक बैनापट्टा लिखित सम्झौतापत्र अनलाइनमै तयार गर्नुहोस्। कित्ता नम्बर, चारकिल्ला, बैना रकम, दोब्बर हर्जाना सर्त र साक्षी विवरण भरी १-क्लिकमा A4 साइजमा सिधै प्रिन्ट वा PDF सेभ गर्नुहोस्।

आधिकारिक घरजग्गा बैनापट्टा (A4 PDF) जेनेरेटर

मुलुकी देवानी संहिता २०७४ अनुसार अदालत तथा वडामा मान्य हुने औपचारिक ढाँचा

१. प्रथम पक्ष (जग्गा बिक्रेता / जग्गाधनी)

बिक्रेता

२. दोस्रो पक्ष (जग्गा खरिदकर्ता / क्रेता)

क्रेता

३. जग्गाको ठेगाना, कित्ता नं. र चारकिल्ला विवरण

पूर्व (East):
पश्चिम (West):
उत्तर (North):
दक्षिण (South):

४. थैली अंक, बैना रकम र रजिस्ट्रेसन पास गर्ने म्याद

५. रोहबरमा बस्ने साक्षीहरूको विवरण

बैना गर्दा ठगीबाट बच्ने सुनौलो नियमहरू

बैना कागजमा हस्ताक्षर गर्नुपूर्व अनिवार्य पालना गर्नुपर्ने कानूनी सावधानीहरू

पूर्ण बैना गाईड (लेख #३२) पढ्नुहोस्
१

मालपोतमा रोक्का जाँच (Rokka Check)

बैना दिनुभन्दा अगाडि मालपोत कार्यालयमा गएर वा LRIMS अनलाइन प्रणालीबाट उक्त कित्ता बैंक, अदालत वा अख्तियारबाट रोक्का छ कि छैन १००% यकिन गर्नुहोस्।

२

नापी ट्रेस नक्सा र बाटो चौडाइ

नापी कार्यालयबाट कित्ताको आधिकारिक डिजिटल ट्रेस नक्सा लिई फिल्डमा अमिन लगेर चारकिल्ला र बाटोको वास्तविक चौडाइ (१३ फिट/२० फिट) नाप्नुहोस्।

३

१ लाखमाथिको वडा प्रमाणीकरण

मुलुकी देवानी संहिता २०७४ को दफा ३६ (२) बमोजिम रु. १ लाखभन्दा बढी थैली अंक भएको बैनापट्टा वडा कार्यालयमा दर्ता वा नोटरीबाट प्रमाणित गराउनु कानुनी रूपमा अनिवार्य मानिन्छ।

यो उपयोगी जानकारी साथीभाइसँग सेयर गर्नुहोस्: