ताजा अपडेट
नयाँ टुलजग्गा क्षेत्रफल रूपान्तरक र कित्ताकाट विभाजन क्यालकुलेटर उपलब्ध (रोपनी-आना / बिघा-कठ्ठा)✦नापी विभागनापी विभाग (dos.gov.np) ताजा सूचना तथा परिपत्रहरू लाइभ हेर्नुहोस्✦सफ्टवेयरLand Solution (v2.4) Android APK र AutoCAD LISP स्वचालन लिपि डाउनलोड गर्नुहोस्✦ज्ञान केन्द्रजग्गा कित्ताकाट, मालपोत कर छुट र नापजाँच सम्बन्धी २२+ आधिकारिक गाइडहरू उपलब्ध✦नापी कानुनजग्गा नापजाँच ऐन, २०१९ तथा जग्गा वर्गीकरण मापदण्ड २०८० पूर्ण संग्रह✦नयाँ टुलजग्गा क्षेत्रफल रूपान्तरक र कित्ताकाट विभाजन क्यालकुलेटर उपलब्ध (रोपनी-आना / बिघा-कठ्ठा)✦नापी विभागनापी विभाग (dos.gov.np) ताजा सूचना तथा परिपत्रहरू लाइभ हेर्नुहोस्✦सफ्टवेयरLand Solution (v2.4) Android APK र AutoCAD LISP स्वचालन लिपि डाउनलोड गर्नुहोस्✦ज्ञान केन्द्रजग्गा कित्ताकाट, मालपोत कर छुट र नापजाँच सम्बन्धी २२+ आधिकारिक गाइडहरू उपलब्ध✦नापी कानुनजग्गा नापजाँच ऐन, २०१९ तथा जग्गा वर्गीकरण मापदण्ड २०८० पूर्ण संग्रह✦
Land Solution Logo
Land Solutionbrbhatta.com
🇳🇵NEP
उपकरणहरू (Tools Hub)/कित्ताकाट परीक्षक
Prefer English? Read & use the dedicated English edition of this tool.
🇬🇧 English Edition

कित्ताकाट योग्यता तथा सडक मापदण्ड परीक्षक

भू-उपयोग नियमावली २०७९ (संशोधन २०८१) को आधिकारिक मापदण्डमा आधारित

रोपनी:
आना:
पैसा:
परीक्षण परिणाम (Result)

कित्ताकाट गर्न मिल्दैन (Not Eligible)

प्रत्येक कित्ताको क्षेत्रफल (127.2 वर्गमिटर) न्यूनतम तोकिएको 130 वर्गमिटर भन्दा कम हुन आउँछ।

विस्तृत प्राविधिक विवरण (Details):
कुल जग्गाको क्षेत्रफल:254.4 वर्गमिटर (8.00 आना)
कित्ताकाट पछिको प्रति टुक्रा क्षेत्रफल:127.2 वर्गमिटर (4.00 आना / 7.51 धुर)
सरकारी न्यूनतम मापदण्ड प्रति टुक्रा:130 वर्गमिटर
न्यूनतम आवश्यक बाटो:न्यूनतम 10 फिट
कानुनी आधार: भू-उपयोग ऐन २०७६, भू-उपयोग नियमावली २०७९ को अनुसूची ७ र स्थानीय तहको भू-उपयोग परिषद्को निर्णय अनुसार।
मूल कानुन तथा निर्देशिकाहरू हेर्नुहोस्
यो उपयोगी जानकारी साथीभाइसँग सेयर गर्नुहोस्:

नेपाल सरकारको भू-उपयोग नियमावली २०७९ अनुसार न्यूनतम कित्ताकाट मापदण्ड

जग्गाको क्षेत्र / वर्गीकरणन्यूनतम क्षेत्रफल प्रति कित्तापरम्परागत एकाइमाकैफियत
काठमाडौँ उपत्यका (आवासीय)१३० वर्गमिटरकरिब ४ आना ०.३ पैसायोजनाबद्ध आवासमा ८० वर्गमिटर (२.५ आना)
तराई र भित्री मधेस (आवासीय)१६९.३ वर्गमिटरकरिब १० धुरसडक मोहडा न्यूनतम २० फिट हुनुपर्ने
काठमाडौँ उपत्यका (कृषि क्षेत्र)५०० वर्गमिटरकरिब १ रोपनीकृषि योग्य जग्गाको खण्डीकरण रोक्न
तराई र भित्री मधेस (कृषि क्षेत्र)६७५ वर्गमिटरकरिब २ कट्ठाखेतीयोग्य भूमिको उत्पादकत्व संरक्षण
पहाडी क्षेत्र (कृषि क्षेत्र)१००० वर्गमिटरकरिब २ रोपनीपाखो तथा कान्ला भएको जमिन
महत्त्वपूर्ण नोट: यदि सम्बन्धित स्थानीय तह (नगरपालिका वा गाउँपालिका) ले आफ्नो भू-उपयोग नक्सा स्वीकृत गरी वर्गीकरण खुलाइसकेको छ भने सोही पालिकाको भू-उपयोग परिषद्को निर्णय नै अन्तिम मानिन्छ।