
जग्गा पास / गृहप्रवेश शुभ साइत, राहुकाल र अफलाइन पात्रो — बीआर पात्रो एन्ड्रोइड एप v8.0.0
मालपोत तथा घरजग्गा कर क्यालकुलेटर
नेपालका ७ वटै प्रदेश र ७७ जिल्लाका मालपोत कार्यालयहरूको रजिष्ट्रेशन दस्तुर, रोक्का/फुकुवा, महिला छुट सहुलियत, पुँजीगत लाभकर (CGT) र आधिकारिक कर स्लिप प्रिन्ट गर्ने सम्पूर्ण डिजिटल प्रणाली।

BR Bhatta | Land Solution Nepal
घरजग्गा कर तथा दस्तुर क्यालकुलेटर
नेपालभरका मालपोत कार्यालयहरूको रजिष्ट्रेशन दस्तुर, सेवा शुल्क र रोक्का दस्तुर
रजिष्ट्रेशन दस्तुर, सेवा शुल्क र घरजग्गा रोक्का दस्तुर
कारोबार विवरण, ठेगाना र थैली अंक भरी आधिकारिक सरकारी दस्तुर तुरुन्त निकाल्नुहोस्
विविध (नोट) तथा प्रदेशीय कानुन:
कृपया : यसमा देखिएको रकम र सम्बन्धित प्रदेशको रजिष्ट्रेशन दस्तुर, सेवा शुल्क र घरजग्गा रोक्का दस्तुर फरक देखिएमा, सम्बन्धित प्रदेशले तोकेको दरलाई मान्यता दिइनेछ।
घरजग्गा रजिस्ट्रेसन तथा कर सम्बन्धी बारम्बार सोधिने प्रश्नहरू (FAQ)
Q: मालपोतमा थैली अङ्क कसरी निर्धारण गरिन्छ?
प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारी (CDO) को अध्यक्षतामा रहेको न्यूनतम मूल्याङ्कन समितिले प्रत्येक आर्थिक वर्षमा बाटोको वर्गीकरण अनुसार न्यूनतम सरकारी मूल्याङ्कन तोकेको हुन्छ। रजिस्ट्रेसन लिखत गर्दा सरकारी न्यूनतम दरभन्दा कम थैली अङ्क राख्न पाइँदैन।
Q: महिलाको नाममा जग्गा किन्दा प्राप्त हुने छुट कस्तो अवस्थामा लागू हुन्छ?
जग्गाको पूर्ण स्वामित्व महिलाको एकल नाममा रजिस्ट्रेसन पारित गर्दा प्रदेश आर्थिक ऐन अनुसार २५% छुट पाइन्छ। यदि जग्गा हिमाली वा दुर्गम जिल्लाको गाउँपालिका क्षेत्रमा पर्दछ भने ५०% सम्म छुट प्राप्त हुन्छ।
Q: पुँजीगत लाभकर (CGT) कसले तिर्नुपर्छ — क्रेता कि बिक्रेता?
नेपाल आयकर ऐन २०५८ अनुसार पुँजीगत लाभकर जग्गा बिक्री गरी लाभ आर्जन गर्ने बिक्रेता (Seller) ले तिर्नुपर्ने प्रत्यक्ष कर हो। यो कर जग्गा पारित गर्ने बेलामा मालपोत कार्यालयमै बुझाउनुपर्छ।
नेपालको भरपर्दो डिजिटल पात्रो तथा वैदिक पञ्चाङ्ग एप
वि.सं. क्यालेन्डर, दैनिक तिथि, नक्षत्र, राहुकाल, जग्गा पास/विवाह शुभ साइत, ८०-वर्षे त्रिभागी दशा र वि.सं. ⇄ ई.सं. मिति रूपान्तरण अब इन्टरनेट नहुँदा पनि मोबाइलमै!